विद्यार्थी टिकाउन जनताको सुझाव यस्तो छः (सुन्नुहोस् अडियो)

सुर्खेत, ११ मंसिर (जागरण) । विद्यालयमा विद्यार्थी टिकाउन नसक्ने समस्या विगतदेखि कै हो । कक्षा १ मा भर्ना भएका सत प्रतिशत विद्यार्थी कक्षा १० सम्म पुग्दा ५० प्रतिशतले बिचमै कक्षा छोड्ने गर्छन् । यसले सबै नागरिकले शिक्षा प्राप्त गर्न सक्दैनन् । विद्यार्थी टिकाउन जनताको सुझाव यस्तो छ । अडियो सुन्नुहोस् ……