योजना ल्याउने मात्र होइन कार्यान्वयन गरः जनता (अडियोसहित)

सुर्खेत, १४ मंसिर (जागरण) । विगतदेखि नै कर्णलीमा योजना बन्ने तर कार्यान्वय नहुने समस्या छ । कहिले कर्मचारी अभावको कारण देखाउने त कहिले काममा ठेकेदारको ढिलासुस्ती भएको भनिन्छ । यो समस्या देशभरकै हो तर कर्णालीमा अझै व्याप्त छ । जनता यसो भन्छन, सुन्नुहोसस् अडियो ……