वेराजगार युवालाई स्वरोजगार बनाउन पूर्वाधार विकास निर्माण कार्यदल (अडियोसहित)

 सुर्खेत, १४ मंसिर (जागरण) । दैलेखको गुँरास गाउँपलिकाले वेराजगार युवालाई स्वरोजगार बनाउनको लागि पूर्वाधार विकास निर्माण कार्यदल गठन गरेको छ । युवाहरुलाई रोजगार बनाउने र विकास निर्माणमा डोजर आतंक घटाउने उद्दश्यले गाउँपालिका भित्रका आठ वडाबाट ८० जना युवाहरुको विकास निर्माण कार्यदल गठन गरि परिचालन गरेको हो । भने यो आर्थिक बर्ष थप युवाहरुलाई यसमा समेट्ने जनाएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीसँग गरिएको कुराकानी सुन्नुहोस् अडियोमा…….