दिगो विकास लक्ष पुरा गर्ने मुसिकोट नगरपालिकाको योजना यस्तो छ (सुन्नुहोस अडियो)

जनतासँग जनप्रतिनिधि अन्तरर्गत हामीले सरकारले लिएको दिगो विकास लक्षका विषयमा कुरा गरिरहेका छौ । यसै सन्दर्भमा आज हामीले रुकुम पश्मिको मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमसँग कुराकानी गरेका छौ । उहालाई हामीले दिगो विकास लक्ष पुरा गर्न कस्ता योजना बनाउँदै हुनुहुन्छ ? भनेर सहकर्मी नन्द कठायतले सोध्नुभएको छ । (अडियो सुन्नुहोस्)