सुर्खेत, २१ मंसिर (जागरण) । अपाङ्गता भएका नागरिकले आफ्नो हक र अधिकार प्रति सरकारले वेवास्ता गरेको गुनासो गर्ने गरेका छन् । अपाङ्ग मैत्री सरकारी भवन नहुनु, स्वास्थ्य, शिक्षा तथा रोजगार प्रति सरकारकाले कुनै चासो नै नदिएको उनिहरुको गुनासो छ । जनताको सुझाव यस्तो छ सुन्नुहोस अडियो….