कृषि क्षेत्रमा गरिएको लगानीलाई परिणाममुखि बनाउन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २२ मंसिर (जागरण) । कृषी क्षेत्रमा गरिएको लगानि अनुसारको प्रतिफल आउन सकेको छैन । अहिले देशका विभिन्न तरकारी बजारमा भारतिय बजारबाट बढी भन्दा बढी तरकारी आयात हुने गरेको छ । यहाँका व्यापारीहरुले दैनिक दश लाख सम्मको तरकारी भारतिय बजारबाट ल्याउने गरेका छन् । नेपाली कृषकहरुले उत्पादन गरेको कृषि वस्तु विक्रि नहुनु र उत्पादन घट्दै गएको छ । तर सरकारले भने लगानी बर्षैपिच्छे गरिरहेको छ । लगानीलाई सदुपयोग गर्न नागरिकहरुको सुझाव यस्तो छः सुन्नुहोस् अडियो……