सुर्खेत बराहाताल गाउँपालिकाः दिगो विकास लक्ष हासिल गर्ने योजना यस्तो छः सुन्नुहोस् अडियो….

सुर्खेत, २२ मंसिर (जागरण) । जनतासँग जनप्रतिनिधि अन्तरर्गत हामीले सरकारले लिएको दिगो विकास लक्षका विषयमा कुरा गरिरहेका छौ । यसै सन्दर्भमा हामीले सुर्खेतको वराहाताल गाउँपालिका अध्यक्ष तेज बहादु बस्नेतसँग कुराकानी गरेका छौ । उहालाई सहकर्मी नन्द कठायतले दिगो विकास लक्ष पुरा गर्न कस्ता योजना बनाउँदै हुनुहुन्छ ? भनेर सोध्नु भएको छ । सुन्नुहोस् अडियो……