युवाहरु नहुँदा गाउँका खेतबारी बाँजै

मान बहादुर कुँवर
जुम्ला, २६ मंसिर (रेडियो खुल्ला आँकास) । जुम्लाका युवाहरु गाउँमा रोजगारीको अवसहरु नहुँदा भारतका विभिन्न गल्लीहरुमा काम गर्न जान बाध्य छन् । महिला, बालबालिका र ज्येष्ठ सदस्यलाई घरमै छाडेर उनीहरू प्रत्येक वर्ष यसैगरी गाउँ छाड्ने गर्छन् । गाउँमा युवा नभएपछि एकातिर दक्ष जनशक्तिको अभाव भएको छ भने अर्कोतिर पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ । सुन्नुहोस् अडियो…….