सुर्खेत, २६ मंसिर (जागरण) । लैगिंक समान्ता सबैको अधिकार बराबरी, जनसख्यको आधारमा समान अधिकार समानुपातिक सिद्धान्त जस्ता कुराहरु नेपालको संविधानमा उल्लेख छ । त्यसैगरी अल्पसंख्यक समलिगी, तेस्रोलिंगी, र अन्तर लिंगीहरुमा विभेद रहित समान अधिकार भनिएको छ । लैङ्गीक समानता कायम राख्न विभिन्न अभियानहरु पनि संचालन गरिएका हुन्छन् । तर पनि हाम्रो समाजमा लैंगिक असमानता कायम नै छ । समानता कायम राख्न जनताको सुझाव यस्तो छ । सुन्नुहोस अडियोसहित……
लैङ्गीक समानता कायम राख्न जनताको सुझाव यस्तो छ (सुुन्नुहोस अडियो)
जागरण