दिगो विकास लक्ष्य हाँसिल गर्ने नौमुले गाउँपालिकाको योजना यस्तो छ, सुन्नुहोस् अडियो…..

हामीले दिगो विकास लक्ष्य विषयमा कुरा गरिरहेका छौँ । यसै सन्दर्भमा हामीले सरकारले लिएको दिगो विकास लक्ष्यका विषयमा दैलेख नौमुले गाउँपालिका अध्यक्ष भदे बुढासँग सहकर्मी कृति सुबेदीले गर्नुभएको कुराकानी सुन्नुहोस् अडियो…..