नन्द कठायत ।
रुकुम पश्चिम, ३० मंसिर (जागरण) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भर्खरै मात्र विशेष नगरसभा सम्पन्न गरेको छ । गत असार १० गते नगरसभाले पारित गरेको बजेट, कार्यक्रम तथा योजनाहरु विशेष नगरसभाबाट संशोधन पनि गरिएको छ ।

यसै सन्दर्भमा जनतासँग जनप्रतिनिधिमा हामीले चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकासँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी नन्द कठायतले विशेष नगरसभामा के के गर्नुभयो ? भनेर सोध्नुभएको छ ।
