६४ बर्षसम्म नेपाली नागरिकता नपाउँदा…..

कृति सुवेदी
सुर्खेत, ४ पुस (जागरण) । नेपालमा जन्मीएका नागरिकहरुले नेपाली हुँ भन्ने परिचय पाउने भनेकै नागरिकताबाट हो । तर सुर्खेतका एक परिवारले लामो समयदेखि नागरिकता पाउन सकिरहेका छैनन् । उहाँको गुनासो सहितको सुन्नुहोस अडियो …..