सुर्खेत, ४ पुस (जागरण) । सरकारले लिएको दिगो विकास लक्ष्य सन २०३० सम्म पुरा गरिसक्नुपर्ने छ । सबै गरिबीहरुको अन्त्य, सबै नागरिकहरुलाई शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पहुँचमा पुर्याउनु सरकारको प्राथामिकतामा हुनुपर्दछ । तल्लो तहका सरकारहरुले दिगो विकास लक्ष्य पुरा गर्न के गरिरहेका छन् त ? यसै विषयमा रहेर सुर्खेत सिम्ता गाउँपालिका अध्यक्षय कविन्द्र कुमार केसीसँग गरिएको कुराकानी सुन्नुहोस् अडियो…..
सिम्ता उज्यालो कार्यक्रम प्राथामीकतामा छः अध्यक्ष केसी
जागरण