टिकाउ हुने विकास गर्नुपर्छ (नागरिकको सुझावसहित)

नन्द कठायत
सुर्खेत, ५ पुस (जागरण) । कर्णाली प्रदेशका नागरिकहरुले टिकाउ हुने खालका विकासका योजना बनाउन सुझाव दिएका छन् । उनिहरुले शिक्षा स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा गरिने विकास अहिलेसम्म झारा टार्ने काम मात्र भएको भन्दै दीगो हुने खालका योजना बनाउन स्थानीय सरकारलाई आग्रह गरेका हुन् । सुन्नुहोस् अडियो…..