हाल नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्याः १८ दशमलव ७ प्रतिशत छ । नेपालको ७ प्रदेशहरुमध्ये सबैभन्दा बढी बहुआयमिक गरिबी कर्णाली प्रदेशमा ५१ दशमलव.२ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा छ । सरकारले सन २०३० सम्म सबै प्रकारका गरिबीलाई न्यनीकरण गरी ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य लिएको छ । गरिबी घटाउन सरकार गम्भिर हुन आग्रह गरेका छन् । सुन्नुहोस् अडियो…..
गरिबी घटाउन सरकार गम्भिर हुन जनताको आग्रह
जागरण