सुर्खेत, ५ पुस (जागरण) । देशभर बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ । तराइका जिल्लामा सितलहर र हिमाली जिल्लामा हिमपातका कारण जनजिवन कष्टकर बननेको हो । चिसोमा सबैभन्दा धेरै बालबालिका र बृद्धबृद्धामा विभिन्न संक्रमणको जोखिम हुने भन्दै सतर्क रहन डाक्टरहरुले सुझाव दिएका छन् । चिसोबाट बच्न के गर्नुपर्छ ? सहकर्मी कृति सुवेदीले कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसियन डाक्टर हरी तिमेलसिनासँग गरेको कुराकानी सुन्नुहोस् अडियोमा….
झोलिलो पदार्थ खानुस शरिर सुख्खा हुन पाउँदैन (सुन्नुहोस अडियो)
जागरण