योजनाअनुसारको कामलाई तिव्रता दिन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ७ पुस (जागरण) । सरकारले अबको तिन बर्षभित्र कर्णाली प्रदेशलाई उज्यालो बनाइसक्ने बताएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णालीलाई ३ वर्षभित्र उज्यालो पारिने बताउनुभएको छ । र त्यहीअनुसारको योजना पनि बनाइएका छन् । उज्यालो बनाउने लक्ष्य पुरा गर्न जनताको सुझाव यस्तो छ सुन्नुहोस् अडियोमा……