नगरसभाबाट महत्वपूर्ण ऐनहरु पारित गरेका छौः उपप्रमुख यरी

सुर्खेत ७ पुस (जागरण) । सल्यानको वनगाड कुपिन्डे नगरपालिकाले छैटौ नगरसभा सम्पन्न गरेको छ । छैटौ नगरसभाबाट तिनवटा कार्यविधि पासगरेको जनाएको छ । नगरपालिकाले न्यासम्पादन, वजेट विनियोजन लगायतका कार्ययोजना बनाएको जनाएको हो । सल्यानको बनगाड कुपिन्डे नगरपालिका उपप्रमुख मन्जु यरी सँगको कुराकानी सुन्नुहोस् अडियो……