सवारी चाप बढेपछि कर्णाली प्रदेश राजधानीमा जेव्रा क्रसिङको व्यवस्था गरिएको छ । यसको बारेमा पैदल यात्रीहरुलाई जानकारी नहुदा भने दुर्घटनाको जोखिम कम गर्न सकिएको छैन् । यतीमात्र हैन, सवारी चालकहरुलाई समेत यसको बारेमा जानकारी नभएको पाइएको छ । यसै सन्दर्भमा सहकर्मी कृति सुवेदीले ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक नरेन्द्र बहादुर सिँह सँग गरेको कुराकानी सुन्नुहोस् अडियोमा…..