छाउपडी प्रथा अन्त्यको लागि जनताको सुझाव यस्तो छ (सुन्नुहोस अडियोमा)

सुर्खेत, १० पुष (जागरण) । कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउ बार्ने चलन छ । सरकारी तथा गैर सरकारी नीकायहरुले सचेतना मुलक कार्यक्रम संचालन गर्दा समेत छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन् । महिनावारीको समयमा घरदेखि टाढा रहेको छाउगोठमा राख्ने प्रचलनले महिला तथा किशोरीको ज्यान नै जोखिममा पर्ने गरेको छ भने कतीको त मृत्यु समेत हुने गरेको छ । संघिय सरकारले छाउगोढमा राखेको थाहा भए सरकारी सेवा शुविधा कटौती गर्न तल्लो तहका सरकारहरुलाई निर्देशन दिएको छ । जनताको सुझाव यस्तो छः ……