जवरजस्ती करणीका घटना हुन नदिन जनताको सुझाव यस्तो छः सुन्नुहोस् अडियो….

सुर्खेत, १३ पुष (जागरण) । पछिल्लो समय जबरजस्ती करणीका घटनाहरुबारेमा महिलाहरु खुल्ने गरेका छन् । साढे ८ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ३२ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन । यस्ता घटना हुन नदिन सरकारले नीति नबनएको होइन तर कार्यान्वयन हुन सकेको छैन् । जनताको सुझाव यस्तो छः सुन्न्होस अडियो…..