पाँच लाखभन्दा तलका योजनामात्र उपभोक्ता मार्फ बनाउछौः अध्यक्ष बुढा

सुर्खेत, १३ पुष (जागरण) । दैलेखको भैरवी गाउँपालिकाले पाँचलाख भन्दा माथिका योजना उपभोक्ता मार्फत नबनाउने निर्णय गरेको छ ।
पाचँ भन्दा तलका विकास कामलार्ई मात्रै उपभोग्ता मार्फत गर्ने गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनुभयो । सुन्नुहोस् सहकर्मी कृति सुवेदीले गरेको कुराकानी अडियोमा….