सिपी कार्की
सुर्खेत, १५ पुष (रेडियो भेरीगंगा) । सुर्खेतको भेरिगंगा नगरपालिका ४ हर्रेबाट ३.३ ग्राम बैध लागू औषध ( ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलको हेल्मेटमा लुकाइ ल्याउने क्रममा गुर्बाकोट नगरपालिका ८ का बर्ष २० का अभिषेक बादी र वडा नम्ब ९ का २३ बर्षका वसन्त घर्तीलाई इलाका प्रहरी कार्यलय चिन्चुले ५ दिनको म्याद थपी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलय छिन्चुले जानकारी दिएको छ ।