सुर्खेत, १५ पुष (जागरण) । नेपालमा क्षयरोगका बिरामी पहिचान गरी उपचारको दायरामा नआउने गरेको पाइन्छ । नेपालमा प्रत्येक वर्ष १३ हजार क्षयरोगका बिरामी सम्पर्कमै नआउने अनुमान गरिएको छ । प्रत्येक वर्ष ५ देखि ९ हजार बिरामीको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । सहकर्मी नन्द कठायतले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मेडिकल अधिकृत डाक्टर सागर ढकालसँग गरेको कुराकानीको अडियो सुन्नुहोस् ।
क्षय रोगबाट बच्न चिकित्सकको सुझाव यस्तो छ (सुन्नुहोस अडियो)
जागरण