सुर्खेत, १५ पुष (जागरण) । प्रदेश सरकार गठन भएको करिब २ बर्षभन्दा धेरै भएको छ । निर्वाचन ताका जनताले विकासका मुल फुट्ने अपेक्षा लिएका थिए भने निर्वाचन जिते विकासले फड्को मार्ने, गाउँमै रोजगारीका अवसरहरु सृजना हुने, गरिबी कम हुने, सेवा शुविधा घरघरै पुग्ने बताइएको थियो । तर त्यो सबै अपेक्षा पुरा हुन सकेको छैन् । जुम्लाबाट निर्वाचित प्रदेशसभा सांसद पदम बहादुर रोकायसँग सहकर्मी प्रविण शाहीले गरेको कुराकानी सुन्नुहोस अडियोमा ।
जुम्लाका सांसद भन्छनः विगतकोभन्दा विकासमा कायपलट (सुन्नुहोस अडियो)
जागरण