महिलाहरुले पनि पुरुषसरह काम गर्न सक्छन् ः अधिकारकर्मी ढकाल

सुर्खेत, १९ पुष (जागरण) । हाम्रो समाज अहिले पनि पृतिसतात्मक सोचबाट ग्रसित छ । महिलाहरु भनेका घरका कामदार हुन् र यीनिहरुले केहि गर्न सक्दैनन् भन्ने पुरानो मानसिकतामा गुज्रीएको छ नेपाली समाज । तर यस्ता केहि महिलाहरु पनि छन् जसले सामाजिक रुपमा आफ्नो ख्याती बनाएर समाजको नेतृत्व गरिरहेका छन् । यस्तै सामाजिक क्षेत्रमा २२ बर्षसम्म अधिकारका विषयमा वकालत गरिरहनुभएकी सुर्खेतमा रहेको सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामका संस्थापक अध्यक्ष मधुरानी ढकालसँग सहकर्मी कृति सुवेदीले गरेको कुराकानी सुन्नुहोस् अडियोमा….