गरिबी कम गर्ने यस्तो छ भेरीगंगा नगरपालिकाको योजना (अडियोसहित)

सुर्खेत, २५ पुष (जागरण) ।सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ । सबै ठाउँबाट गरिबी अन्त्य गर्ने, स्वास्थ्यमा सबैको पहुँच लगायतका १७ वटा लक्ष्य पुरा गरिसक्नुपर्नेछ । यस सम्बन्धी तल्लो तहका स्थानीय सरकारहरुले के योजना बनाई रहेका छन् त ? यसै विषयमा रहेर सहकर्मी टेकराज केसीले सुर्खेत भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यसँग कुराकानी गर्नुभएको छ ।