दुल्लु नगरपालिकाः के छन् आगामी योजना (अडियोसहित)

सुर्खेत, ३ माघ (जागरण) । केहि वडालाई बालबिबाहमुक्त घोषणा गरेको दैलेख दुल्लु नगरपालिकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनेगरी काम अगाडी बढेको जनाएको छ । शिक्षाको गुणस्तर कायम गर्ने भन्दै शिक्षालाई पहिलो प्राथामिकतामा राखिएको जनाइएको छ । यसै विषयमा रहेर कृति सुवेदीले नगर प्रमुख घनश्याम भण्डारीसँग कुराकानी गर्नुभएको छ । सुन्नुहोस अडियोमा कुराकानी……