दिल चोर्ने म सङ्ग चाबी हुने भए ।
चोक चोकमा जीवन हाबी हुने भए।
म म कहिल्यै पिउने थिएन यो सब।
एक बोत्तल पिउदैमा सराबी हुने भए।
लेखकः घनश्याम राना (ऋतु)
दिल चोर्ने म सङ्ग चाबी हुने भए ।
चोक चोकमा जीवन हाबी हुने भए।
म म कहिल्यै पिउने थिएन यो सब।
एक बोत्तल पिउदैमा सराबी हुने भए।
लेखकः घनश्याम राना (ऋतु)