छ वर्षअघि पोल गाडियो, बत्ती बलेनः कसको कमजोरी ?

वि. सं. २०६७ साल भदौ महिनामा सुर्खेत नेटाका स्थानिय नागरिकहरुले अव त बिजुली बाल्न पाईने भो भन्दै खुसि भएर विद्युतका लागि खम्वा बोकेर गाउँमा पु¥याएका थिए । विजुलीका तार व्यवस्थापन गर्न स्थानिय नागरिककै सक्रियतामा खम्वा गाड्ने कामसमेत भएको थियो ।
तर ६ वर्ष भईसक्दा पनि विजुली वत्ती बाल्न नपाउदा आफूहरु दुःखी भएको स्थानिय नागरिकहरुको भनाई छ ।
त्यसकारण हामीले फेसबुक पेज www.facebook.com/fmjagaran मा
पोल गाडेको ६ वर्ष सम्म पनि बत्तिको लाईन नपुग्नुमा कसको कमजोरी देख्नुहुन्छ ? भनेर सोधेका थियौँ । त्यही प्रश्नको आधारमा प्राप्त प्रतिक्रिया यस्ता छन्ः

1- Gitaram Paudel सरकारी ,पक्षे र वैद्युत प्रधिकरन को कमजोरी का साथै सोयम गाउकै मुख्य ब्याक्तिहरु

को पनि कमजोरी देखिन्छ ।
2- Bimal Bk यो त सरकारको कमजोरीका साथै बिद्युत् प्राधिकरणको दिला,सुष्ती र लापरबाहीका कारणले गर्दा हो जस्तो लाग्छ।नेटा5सुर्खेट।
3- Threemaan Gharti भ्रस्टचारीनेता कर्मचारीको उपज हो यो
4- Prasanta Kathayat ठेकेदारको लापरवाह