रुकुम पश्चिममा नेपाल बैंकको शाखा विस्तार

ज्ञानु गौतम ।
रुकुम पश्चिम, ११ (रेडियो चौरजहारी) । रुकुम पश्मिको चौरजहारी नगरपालिकामा नेपाल बैंक लिमिटेडले आफ्नो १ सय ८७ औं शाखा विस्तार गरेको छ ।
शाखा विस्तार भएसंगै चौरजहारी शाखाले आजदेखि औपचारीक रुपमा रकम जम्मा, निकाल्न मिल्ने र अन्य कारोवार सुरु गरेको हो ।