जुम्लाका स्थानीय पञ्चेबाजा सरंक्षणमा (अडियोसहित)

मान बहादुर कुँवर ।
जुम्ला, २८ कात्तिक (जागरण) । जुम्लाका स्थानीय पञ्चेबाजा सरंक्षणमा जुटेका छन् । पुख्र्यौली पेशा र संस्कृतिका रुपमा रहेको पञ्चेबाजा पछिल्लो समय लोपउन्मुख हुदै गएपछि स्थानीय दलित समुदायका युवाहरु सरंक्षणमा जुटेका हुन् । सुन्नुहोस् अडियोः