पंख बहादुर शाही ।
सुर्खेत, ७ पुष (जागरण) ।कर्णाली प्रदेश सरकारले प्रदेशलाई नै अर्गानीक बनाउने सरकार गठनको शुरुवतादेखि भन्दै आएको छ । अर्गानिक प्रदेशको रुपमा विकास गर्न स्वस्थ अर्गानिक खेतीमा वृद्धी, कर्णालीको समृद्धी भन्ने नारा समेत तय गरि कृषि विद्येयक २०७५ प्रदेश सभाबाट पारित समेत गरिएको छ । भने प्रदेश सरकारले तयार गरेको पञ्चिबर्षिय गुरुयोजनाको आधार पत्रमा पनि अगार्ननिक कृषि उत्पादनलाई जोड दिइएको छ ।
थप यो अडियोमा सुनौँ ।