जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि र स्वास्थ्यमा (अडियोसहित)

सृजना बुढाथोकी ।
सुर्खेत, ८ पुष (जागरण) । जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा परेको छ । पछिल्लो समय कृषि उत्पादनमा ह्रास आउनुका साथै स्वास्थ्य प्रतिकुल असर पर्न थालेको हो । सुन्नुहोस यो अडियोमा ।