जनता आवास कार्यक्रम प्रभावकारी नभएको जनताको गुनासो (अडियोसहित)

सुर्खेत, ८ पुष (जागरण) । जनता आवास कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै नागरिहरुले आवास निर्माण ढीलाई हुदा आफुहरुलाई समस्या भएको बताएका छन् । नेपाल सरकारले विगत केही वर्षदेखि गरिव, विपन्न, दलित वस्तीहरूलाई अनुदानमा दिँदै आएको जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीका विभिन्न जिल्लामा आवस निर्माण गर्ने भनेको छ तर आवास निर्माणमा ढीलाई भइरहेको छ । जनताको आवाज सुन्नुहोस अडियोमा ।