चिसोमा आँखालाई कसरी जोगाउने ? सुन्नुहोस (अडियोमा) 

जाडो मौसममा आँखामा विभिन्न संक्रमण हुनेगर्छ । खासगरी जाडोमा सुख्खा तथा चिसो हावाका कारण आँखा सुख्खा हुने गर्दछ । सडकमा उडेको धुवा, धुलो आँखामा जमेर यसले आँखामा विभिन्न संक्रमणहरु निम्त्याउने गर्छ । त्यसैले यो सिजनमा आँखा पोल्ने, चिलाउने तथा धमिलो देखिने गर्दछ । यस्तो अवस्थामा यी तरीका अपनाएर पनि आँखालाई सुरक्षा प्रदान गर्न सकिन्छ ।

चिसोमा आँखालाई कसरी जोगाउने ? सुन्नुहोस (अडियोमा)