नन्द कठायत ।
सुर्खेत, ९ पुष (जागरण) । वर्तमान कर्णाली प्रदेश सरकारले सुरुदेखि नै चर्चा गरेको मध्य एउटा विषयहो डिजिटल प्रदेश । डिजिटल प्रदेश बनाउने घोषणासहित कर्णाली प्रदेश सकारकोे २०७५ बैशाख २५ गते बसेको मन्त्री परिषद बैठकमा मन्त्रीहरुले म्याकबुकको प्रयोग सुरु गरेका थिए । डिजिटल प्रदेशको नारा दिएको तीनबर्ष पूरा हुँनै लाग्दाव्यवहारिक कार्यान्वयनभने सुस्त देखिएको छ । कर्णालीलाई डिजिटल बनाउने काम कसरी अगाडी बढिरहेको छ त ? सुन्नुहोस अडियोमा ।