सत्ता खेलमा मात्र नलाग्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ९ पुष (जागरण) । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । ४० जना सांसद रहेको प्रदेशसभामा काँग्रेस र राप्रपाका ७ जना छन । अरु ३३ जना नेकपाका रहेका छन । नेकपा समुह समुहमा विभाजित भएपछि सरकार परिवर्तन हुन सक्ने आकंलन गर्न थालिएको हो । जनताको सुझाव यस्तो छ ।