मान बहादुर कुँवर ।
जुम्ला, ११ पुष (रेडियो खुल्ला आकाश) । विद्यालय सञ्चालनमा आएसँगै जुम्लामा कोरोना भाईरस संक्रमणको जोखिम समेत बढेको छ । विद्यालयमा उचित स्वास्थ्यका मापदण्ड नअपनाउदा जाडोको समयमा कोरोनाको जोखिम हुन सक्ने चिन्ता बढेको छ । विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन भइरहेका विद्यालयमा संक्रमणको जोखिम झनै बढेको छ । सुन्नुहोस अडियो…