सुर्खेत, १७ जेठ (जागरण) । केन्द्र सरकारले मंगलबार सार्वजनिक गरेको बजेट प्रति विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । अधिकांशले बजेट सकारात्मक भएको बताईरहँदा केहीले भने अपेक्षाअनुसार आउन नसकेको आरोप लगाईरहेका छन् । यसै सन्दर्भमा हामीले संघीय सरकारले सार्वजनिक गरेको बजेट तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको तस्तै ।