देउडा संस्कृती जोगाउन कलाकर्मीहरुको जोड (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, १९ पुष (जागरण) ।कर्णाली तथा सुदूरपश्चिममा गाइने देउडा गीत पछिल्लो समयमा लोप हुँदै गएपछि चिन्ता व्यक्त गर्न थालिएको छ । मौलिक संस्कृती बोकेका देउडा संस्कृतिलाई जोगाउन लामो समय कला क्षेत्रमा काम गरिरहेकाहरुले सुझाव दिएका छन । सुन्नुहोस अडियोमा ।