हुम्लाको सिमीकोटको एक वर्षे उपलब्धी (अडियोसहित)

सुर्खेत, १७ जेठ (जागरण) । स्थानीय सरकारअन्तर्गत हामीले कर्णाली प्रदेशका स्थानीय सरकारले एक वर्षको अवधिमा गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा हामीले हुम्लाको सिमिकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभएको छ । सुन्नुहोस् यो कुराकानी ।