बालबिवाह न्युनिकरणमा सकरात्मक प्रयास (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, २० पुष (जागरण) । कर्णाली प्रदेशमा बालबिबाहको दर उच्च रहेको छ । प्रदेशभर हुने बिबाहमध्य ५२ प्रतिशत बिवाह बालबालिकामै गर्ने गरिएको सरकारी तथ्याङ्क छ । सरकारले सन २०३० सम्म बालबिवाह अन्त्य गरिसक्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कर्णालीमा उच्च रहेको बालबिवाह घटाउन केही आशालाग्दा काम भने भएका छन । सुन्नुहोस अडियोमा ।