कानुन कार्यान्वय नहुँदा जातिय विभेद कायमै (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, २२ पुष (जागरण) । नेपालमा सदियौदेखि जातिय विभेद हुँदै आएको छ । जातिय विभेद गर्नु कानुन त दण्डनिय मानिन्छ । नेपालमा जातिय भेदभाव विरुद्धका कानुनहरु बनेपनि भनेअनुसार कार्यान्वयन नहुँदा विभेद कायम रहेको सरोकारवालाहरुले बताएका छन । सुन्नुहोस अडियोमा