जाजरकोटको बारेकोटमा गाडी पुगेपछि स्थानीय खुशी (अडियोसहित)

कालि बहादुर नेपाली ।
जाजरकोट, २६ पुष (जागरण) । जाजरकोटको नलगाड नगरपालिका ५ कालीमाटी देखि बारेकोट गाउँपालिका ९, सक्लाको ध्यापाटाकुरा जोड्ने २४ किलोमीटर सडकको पहुँच मार्ग निर्माण भएपछि स्थानीय हर्सित भएका छन । सुन्नुहोस अडियोमा ।