बैंक खाता छोरीको, सुरक्षा जिवन भरीको कार्यक्रम प्रभावकारी (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, २७ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले शुरु गरेकोे बैंक खाता छोरीको, सुरक्षा जिवन भरीको कार्यक्रम प्रभावकारी बनेको छ । प्रदेश सरकारले २०७६ साल साउन एक गतेयता जन्मिएका छोरीहरुको आर्थिक सामाजिक सुरक्षाको लागि यो कार्यक्रम लागु गरेको हो । सुन्नुहोस अडियोमा