सुर्खेत, ६ माघ (जागरण) । हुम्लाको सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि पूजारी र धामीझाँक्रीलाई प्रशिक्षण गरिएको छ ।
भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो ।
अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो ।
कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् ।
सानो उमेरमा गरिने बिवाहका कारण शिक्षा पाउनबाट बञ्चित भएको कर्णालीका सरोकारवालाहरुले बताएका छन । उनिहरुले विद्यालय तहमै यस सम्बन्धी पठपाठन गर्नुपर्नेमा जोड दिएका छन । सुन्नुहोस अडियोमा ।