आयुर्वेद औषधीको प्रयोगले के फाईदा (सुन्नुहोस अडियोमा)

पंख बहादुर शाही ।
सुर्खेत, ७ माघ (जागरण) । सामान्य रोगका लागि पनि मानिसहरु एलोपेथिक औषधिको प्रयोग गर्छन् । पछिल्लो समय आधुनिक औषधिको भरमा पर्ने हुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोना भाईरसको प्रकोप शुरु भयो, तब आयुर्वेदिक औषधि तर्फ एकाएक आकर्षीत हुन थालेका छन् । सुन्नुहोस अडियोमा