बुद्धीमान पुन ।
सल्यान, ११ माघ (रेडियो राप्ती) । कुनै समयमा कछुवा पाइने दहका रुपमा परिचित सल्यानको कछुवा दह संरक्षणको पर्खाइमा रहेको छ । संरक्षणको अभावमा विगत केही बर्ष यता दहमा कछुवा पाइन छोडेका छन् भने संरक्षण तथा सम्बद्र्धन नहुँदा दह पनि पुरिन थालेको छ । सुन्नुहोस् अडियोमा ।