पोषण सुधारमा स्थानीय सरकारहरु (अडियोसहित)

सुर्खेत, १३ माघ (जागरण) । कर्णालीका स्थानीय सरकारहरु पछिल्लो समय पोषण सुधारका क्षेत्रमा महत्व दिएर लागेका छन । विगतमा बजेट समेत कम छुट्याउने कृषि र पशुपंक्षी शाखामा अहिले बजेट बढाएर पोषण सुधारमा केन्द्रीत भएका हुन । सुन्नुहोस् अडियोमा ।